Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांस्कृतिक पर्व ट्होटेँको रौनक

मंगलबार, साउन ३०, २०८०
आजको तस्बिर– तमु (गुरुङ) जातिको मौलिक एवं परम्परागत सांस्कृतिक पर्व ट्होटेँका अवसरमा तमुधिँ नेपालको आयोजनामा मङ्गलबार पोखरामा बाजागाजा सहितको झाँकीमा जातीय पोशाक तथा विभिन्न मुखाकृतिमा सजिएर ¥यालीमा सहभागी हुँदै । तस्बिरहरु कृष्ण दवाडी/रासस

Tamu_gurung culture_tonhe_rssphoto11692113649.jpg

Tamu_gurung culture_tonhe_rssphoto1692113649.JPG

Tamu_gurung culture_tonhe_rssphoto21692113649.jpg

Ghatu dance_gurung culture_rssphoto1692113777.jpgगुरुङ जातिको साँस्कृतिक पर्व ट्होटेंका अवसरमा तमु धिं नेपालले आयोजना गरेको विशेष समारोहमा घाटु नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिरः धनबहादुर गुरुङ/रासस
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार