Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सेप्टिक ट्याङ्की’मा खसेर मरेको जङ्गली हात्तीको अन्त्येष्टि [तस्बिरहरु]

बिहीबार, साउन ३२, २०८०
आजको तस्बिर– शुक्लाफाँटा नगरपालिका ७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको ‘सेप्टिक ट्याङ्की’मा खसेर बिहीबार मरेको जङ्गली हात्ती । तस्बिर: राजेन्द्रप्रसाद पनेरु रासस

 

elephant_dead_nepal_rssphoto11692277301.jpgशुक्लाफाँटा नगरपालिका ७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको ‘सेप्टिक ट्याङ्की’मा खसेर बिहीबार मरेको जङ्गली हात्ती  व्याकहो लोडरको सहायताले निकालिँदै  । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस

 

elephant_dead_nepal_rssphoto1692277301.jpgशुक्लाफाँटा नगरपालिका ७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको ‘सेप्टिक ट्याङ्की’मा खसेर बिहीबार मरेको जङ्गली हात्ती  खाल्डो खनेर गाड्ने क्रममा  कात्रो ओढाउँदै  वन सुरक्षाकर्मी ।तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

elephant_dead_nepal_rssphoto31692278262.jpg

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्