नेभिगेशन
विश्व

कुरान जलाएपछि स्वीडेनमा ‘उच्च खतरा’को आतङ्क चेतावनी

स्टकहोम– स्वीडेनमा कुरान जलाएको विषयमा मुस्लिम दुनियाँमा आक्रोशित भएको प्रतिक्रियाहरू आएपछि स्वीडेनको गुप्तचर एजेन्सीले बिहीबार आफ्नो आतङ्क चेतावनी स्तरलाई बढाएको छ ।

यो स्तर ‘उच्च खतरा’बाट बढाइएको  हो जुन  सन् २०१६ को यो ‘उच्च खतरा’को  चेतावनी भएको  प्रहरी प्रमुख चार्लोट भोन एसेनले पत्रकारहरुलाई बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन