Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरी १३ नम्बर गणपति एसपी थपलियाको निधन

शनिबार, भदौ २, २०८०

काठमाडौँ सशस्त्र प्रहरी १३ नम्बर गण पर्साका प्रमुख उपरिक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।

मेडिसीटि बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको निधन भएको हो।

एसपी थपलियालाई हृदयघात भएको थियो। नेपाल प्रहरी पर्सा प्रमुख एसपी कोमल विक्रम शाहका अनुसार थपलियाको शबिार दिउँसको एक बजे निधन भएको हो।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्