नेभिगेशन
समाचार

राष्ट्रपति पौडेल र उपप्रधान तथा रक्षामन्त्री खड्काबीच भेटघाट

काठमाडौँ– सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षा लगायतका बिषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार