नेभिगेशन
खेलकुद
एशिया कप

आसिफ शेखले गरे फकर जमानलाई क्याचआउट, बाबर क्रिजमा

काठमाडौं – एशिया कपमा पाकिस्तानविरूद्ध छैटौं ओभरको पहिलो बलमा आसिफ शेखले करन केसीको बलमा फकर जमानलाई क्याचआउट गरेका छन् । उनको सट्टामा बाबर आजम क्रिजमा आएका छन् । 

१४ रन बनाएर फकरले क्रिज छाडेका हुन् । नेपालबाट सोमपाल कामीले कसिलो बलिङ गर्दै ३ ओभरमा केवल १४ रन खर्चिएका छन् । उनले यस क्रममा एक ओभर मेडन फ्याँके ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद