Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल भर्सेस पाकिस्तान : ११ ओभर सकिँदा पाकिस्तानले २ विकेटको क्षतिमा जोड्यो ४९ रन

बुधबार, भदौ १३, २०८०

काठमाडौं - एसिया कपअन्तर्गत पाकिस्तान र नेपालबीचको खेल भइरहेको छ ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा घरेलु टोलीले ब्याटिङ गरिरहेको छ भने नेपालले बलिङ छ । ११ ओभर सकिँदा पाकिस्तानले २ विकेटको क्षतिमा ४९ रन जोडेको छ ।

छैटौ र सातौँ ओभरमा नेपालले एक एक विकेट लिएको छ । सातौँ ओभरको पहिलो बलमा पाकिस्तानका इमाम उल हक रन आउट भए भने छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्