Nic Ad Nic Ad
Nic Ad Nic Ad
एशिया कप

ऐरीले गरे मोहम्मद रिजवानलाई रनआउट 

बुधबार, भदौ १३, २०८०

काठमाडौं – एशिया कपमा पाकिस्तानविरूद्ध नेपालले तेस्रो विकेट लिएको छ । दिपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रनआउट गरेका हुन् । रिजवानले ४४ रन बनाएर क्रिज छाडे । 

उनको साटो अहिले आगा सलमान क्रिजमा आएका छन् । कप्तान बाबर आजम ४५ रनमा नटआउट छन् । यसअघि  कप्तान रोहित पौडेलले इमाम उल हकलाई रनआउट गरेका थिए ।

यसअघि  छैटौं ओभरको पहिलो बलमा आसिफ शेखले करन केसीको बलमा फकर जमानलाई क्याचआउट गरेका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्