Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसिया कप : नेपाललाई तेस्रो सफलता

बुधबार, भदौ १३, २०८०

काठमाडौँ - एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरे । रिजवान ५० बलमा ४४ रन बनाएर आउट भए ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्