नेभिगेशन
खेलकुद

भारत पाकिस्तान भिडन्त : टस जितेर ब्याटिङ गर्ने भारतको निर्णय 

एजेन्सी : एशिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित म्याच श्रीलंकाको पल्लेकेल मैदानमा सुरु भएको छ । खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

कप्तान राेहित शर्मा र शुभम् गिलले भारतको ब्याटिङ ओनपिङ गर्नेछन् ।  

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद