नेभिगेशन
खेलकुद

भारतले टस जित्यो, नेपालले ब्याटिङ थाल्दै

काठमाडौँ - श्रीलंकामा जारी भारतविरूद्धको एशिया कप भिडन्तमा नेपालले टस हारेको छ । भारतले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । 

नेपालबाट कुशल भुर्तेल र आसिफ शेखले ब्याटिङ ओपनिङ गर्नेछन् ।  नेपालले एकदिवसीय खेलमा पहिलोपटक भारतसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद