नेभिगेशन
सिएन ग्यालरी
तस्बिरमा आज

पोखरामा २३ वर्षपछि ऐतिहासिक बाघजात्रा 

तस्बिरमा आज– नेवाःखल कास्की र पोखरा महानगरपालिकाको संरक्षकत्वमा पोखरामा २३ वर्षपछि सोमबार निकालिएको ऐतिहासिक बाघजात्रा अवसरमा प्रस्तुत गरिएको झाँकी । नेवारी संस्कृतिमा बाघजात्रालाई जात्राहरुको पनि जात्राको रुपमा लिइन्छ । तस्बिर : कृष्ण दवाडी/रासस

bagh jatra pokhara nepal rssphoto1693838439.jpg

प्रतिक्रिया दिनुहोस्