नेभिगेशन
सिएन ग्यालरी
तस्बिरमा आज

सिस्नो खोस्ने पर्वमा युवायुवतीले सिस्नो खोसाखोस गरे

तस्बिरमा आज– बागलुङको ताराखोलाका तरामी मगरहरुको परम्परागत सिस्नो खोस्ने पर्वमा सिस्नो खोसाखोस गर्दै युवायुवतीहरु । तस्बिरः शर्मिला रोका मगर/रासस