नेभिगेशन
मल्टिमिडिया
भिडिओ

वडाध्यक्ष रिजालको मृत्युमा ग्रान्डी अस्पतालको भूमिका ‘शंकास्पद’ [भिडिओ]

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका सर्वाधिक चर्चित र भाइरल वडाअध्यक्ष मुकुन्द रिजालको मृत्युमा ग्रान्डी अस्पतालको भूमिका 'शंकास्पद' पाइएको छ। 

वडासचिव प्रकाश खड्काको बयानलाई हेर्ने हो भने अस्पतालको भूमिका 'शंकास्पद' देखिन्छ। बारम्बार विवादमा आउने अस्पतालले अहम् समयमा परिवारलाई भेट्न नदिनु, एउटा शंका गर्नु र अर्को कारण बताउनुले पनि त्यतातिर शंका गर्न बाध्य बनाउँछ।

–पुरा समाचार पढ्नुहाेस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मल्टिमिडिया