नेभिगेशन
सुरक्षा–अपराध
क्राइम वाच नेपाल–१

इन्काउन्टरको एउटा गहिरो कथा: डन चरीको नालीबेली लिएर आयो क्राइम वाच (भिडिओ)

काठमाडौ- अपराधको दुनियाँको सनसनी खोजी र त्यसको प्रभावबारेको प्याकेजसहित क्यानडानेपाल टिभीले कार्यक्रम क्राइम वाच प्रशारण सुरु गरेको छ।

शुक्रबार राती ८ बजे प्रशारण सुरु भएको कार्यक्रमको पहिलो शृंखलामा इन्काउन्टरमा मारिएका दिनेश अधिकारी उर्फ चरीको कथा देखाइएको छ।

एक दशकअघि भएको यो इन्काउन्टरको सबै पक्ष केलाइएको छ। 

हेर्नुहोस कार्यक्रम:–

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध