नेभिगेशन
मल्टिमिडिया
भिडिओ

सुन तस्करी प्रकरणमा नयाँ मोड ! [भिडिओ]

भिडिओमा– तस्करीको मुख्य नाइके भारतीय रहेको पत्ता लागे पनि त्यहाँसम्म अहिले सीआईबी पुगिसकेको छैन। तर, पुग्ने प्रयत्नमा उसले अनुसन्धान जारी राखेको छ ।

सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन् । फरार हुनेमा १४ विदेशी र ४ नेपाली छन् । –पुरा समाचार पढ्नुहाेस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मल्टिमिडिया