गैह्रीगाउँ हत्या प्रकरणबारे यसो भन्छन्– प्रहरी बरिष्ठ उपरिक्षक [भिडिओ]
भिडिओमा– गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो । पुरा समाचार पढ्नुहाेस्
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८० २०:१७
प्रतिक्रिया दिनुहोस्