Nic Ad Nic Ad
Nic Ad Nic Ad
भिडिओ

मोटरसाइकलले ठक्कर दिएकै निहुँमा गैरीगाउँमा ४ जनाको हत्या [भिडिओ]

आइतबार, भदौ ३१, २०८०

भिडिओमा– शुक्रबार राति काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । पुरा समाचार पढ्नुहाेस्

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्