Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै

आइतबार, असोज ७, २०८०

काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्मा १३ औं ‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली जाँदैछन् ।

भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनमा सहभागी हुन शर्मा आइतबार त्यसतर्फ जान लागेका हुन् ।

१३ औं संस्करणको उक्त ‘कन्फ्रेन्स’ असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्