नेभिगेशन
अर्थ विविध

सुनचाँदीको मूल्य घट्यो, आज तोलामा कति ?

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

यस्तैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध