नेभिगेशन
सिएन ग्यालरी
आजको तस्बिर

मुटुकोबारेमा थाहा पाउन सम्पदा पदयात्रा

आजको तस्बिर– विश्व मुटु दिवसको अवसरमा “मुटुको प्रयोग गर्नुहोस्, मुटुकोबारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ  शनिबार मध्यपुरथिमिमा आयोजित सम्पदा पदयात्रामा सहभागीहरु  । तस्बिरः  रमेश गिरी रासस

sampada padyatra_rssphoto21696085962.jpg

sampada padyatra_rssphoto1696085962.jpg

विश्व मुटु दिवसको अवसरमा “मुटुको प्रयोग गर्नुहोस्, मुटुकोबारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ  शनिबार मध्यपुरथिमिमा आयोजित सम्पदा पदयात्राको उद्घाटनमा सहभागी  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जनलगायत ।

 

 

प्रतिक्रिया दिनुहोस्