इजरायल घटनाबारे मन्त्रिपरिषद्को निर्णय [भिडिओ]
घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात र समाजमा पर्ने असर समेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्री सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न बैठकले अनुरोध । पुरा समाचार पढ्नुहोस्
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १९:४९
प्रतिक्रिया दिनुहोस्