रिगलको आममाफीविरुद्ध माइतिघरमा निरन्तर विरोध प्रदर्शन, भारतीको समर्थक बढ्दो
काठमाडौं- चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई सरकारले दिएको आममाफी विरुद्ध माइतिघरमा प्रदर्शन भएको छ ।बुधबार माइतिघरमा रिगलको आममाफी फिर्ता लिन माग गर्दै शान्तीपूर्ण विरोध प्रदर्शन गरिएको हो ।
उनीहरुले रिगलको आममाफी फिर्ता लेउ, चेतन मानन्धरको आत्मालाई शान्ती देउ भन्दै र्याली सहित विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० १५:०६
प्रतिक्रिया दिनुहोस्