नेभिगेशन
समाज विविध
भूकम्प

धादिङ आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प

काठमाडौँ - धादिङमा आज बिहान भूकम्प गएको छ । 

धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद्ले जानकारी दिए । 

भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा