Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाललाई छैटाैं सफलता, सन्दीपले लिए लगातार २ विकेट

बिहीबार, कात्तिक १६, २०८०

काठमाडौं - आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको जारी अन्तिम खेलमा नेपालले ओमानको छैटौँ विकेट लिएको छ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत सन्दीप लामिछानेले १४ ‌औं ओभरको पहिलो २ बलमा २ विकेट लिएका छन् ।

यस्तै ओमानविरुद्ध सोमपाल कामीले २ तथा करन केसी र गुल्सन झाले ११ विकेट लिएका छन्। अहिले ओमान १३ ओभर २ बलमा ८६ रन बनाएकाे छ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्