नेभिगेशन
समाज विविध
कर्मचारी सरुवा

१० सीडीओसहित गृहका ४० उपसचिवको सरुवा [सूचीसहित]

काठमाडौंँ– गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४० उपसचिवको सरुवा गरेको छ ।

उपप्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै १० जना सीडीओसहित ४० उपसचिवको सरुवा गरेको हो ।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको मन्त्रालयले जनाएको छ ।

को कहाँ पुगे हेर्नुहोस् सूची

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता