फाइनल खेलमा टिकटबाट उठेको ५० प्रतिशत रकम भूकम्प पीडितलाई सहयोग गर्ने क्यानको घोषणा
काठमाडौं - आईसीसी विश्वकप टी- २० को एसिया छनौट अन्तर्गत आइतबार हुने फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गरिने नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको छ ।
क्यानले शनिबार सूचना निकाल्दै नेपाल र ओमनबीच आइतबार हुने फाइलन खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गरेको हो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० १०:३३
प्रतिक्रिया दिनुहोस्