गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले रुकुम पश्चिममा पुर्याएको क्षती । घाईतेहरुको जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटमा उपचार भइहेको छ । तस्बिर सौजन्य : नेपाल प्रहरी/रासस
जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

नेपालगन्जको भेरी अस्पतालमा उपचारका लागि बाँकेको राझा एयरपोर्टमा शनिबार ल्याइपुर्याइएका जाजरकोट भूकम्पका घाइतेहरु । तस्बिरः रुपनी जि एम/रासस
जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएका घाइतेलाई सूर्खेतस्थित प्रदेश अस्पताल लग्दै नेपाली सेनाको टोली । तस्बिर : सुरेश आचार्य/रासस
कर्णाली प्रदेश मन्त्रिपरिषद् तथा विपद् व्यवस्थापन समितिको शनिबार बसेको बैठकमा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायत मन्त्रीहरु । बैठकले जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पले प्रभावितको खोज उद्वार गर्न सबै शक्ति परिचालन गर्ने र सबै सरोकारवालालाई सहयोग गर्न आव्हान गरेको छ। तस्बिर :सुरेश आचार्य/रासस
जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएका घाइतेलाई सूर्खेतस्थित प्रदेश अस्पताल लग्दै नेपाली सेनाको टोली । तस्बिर : सुरेश आचार्य/रासस
गए राति गएको भूकम्पमा परि घाइते जाजरकोट भेरी नगरपालिका-३ का २२ वर्षीया इसा शाहीको भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै । उहाँको टाउको र कानमा चोट लागेको छ । तस्बिर : युवराज पाण्डे/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जाजरकोट जिल्ला अस्पतालमा भूकम्पबाट घाइते भई उपचाररतको अवस्थाबारे जानकारी लिनुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय/रासस
भूकम्पमा परी घाइते भएकाहरुलाई उपचार व्यवस्थापनमा सहयोग गर्न नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा तैनाथ सशस्त्र प्रहरी बल नं ३० गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी । तस्बिरः रुपनी जि एम/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पश्चिमको चौरजहारी मिसन अस्पतालमा उपचाररत भूकम्पमा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै । तस्बिरः परिचन्द्र खत्री/रासस