Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले जितका लागि १ ओभरमा २२ रन बनाउनु पर्ने

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं- आईसीसी टी २० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले जितका लागि १ ओभरमा २२ रन बनाउनु पर्ने भएको छ ।दुबै टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो ।

फाइनल खेलमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनमात्र बनाउन सक्यो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्