नेभिगेशन
समाज विविध
जाजरकोट भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प

काठमाडौँ- जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ ।

अपराह्न ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएकाे हाे । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । थप विवरण आउन बाँकी । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध