नेभिगेशन
समाज विविध

ढकमक्क फुलेको सयपत्री

काठमाडौं - नेपालीहरुको चाड तिहार नजिकिदैछ । यही बेला फुलको ब्यापार निक्कै बढेको छ ।

 काठमाडौँको नागार्जुन नगरपालिका –६ स्थित कल्लाबारीका किसानहरुलाई आफुले ब्यवसायीक रुपमा लगाएको फुलको बिक्रिको हतारो छ । तस्विरमा हेर्नुहोस्, त्यहाँका किसानले व्यावसायिक रुपमा गरेको फूल खेतीमा ढकमक्क फुलेको सयपत्री फूल :

FB_IMG_1699494651275-1699494774.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता