Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीप लाछिानेविरुद्धको मुद्दामा बहस नोट मागियो

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं- काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ ।

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्र्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो ।

इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्काे पेसी २४ मंसिरलार्ई तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्