Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसरी निर्माण भईरहेछ ‘फास्ट ट्र्याक’ (तस्विरसहित)

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं - राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई-मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्माण कार्य तीव्र गतिमा भईरहेको छ ।

अनेकौँ बाधा अड्चन र चुनौतीका बीच फाष्ट ट्रयाकका सुरुङ र अग्ला पुल निर्माणमा उत्साहजनक प्रगतिका साथ काम भईरहेको छ ।

निर्धारित समयभित्रै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको सो आयोजनाको भौतिक प्रगति २७ दशमवल १९ र वित्तीय प्रगति २९ दशमवल ३२ प्रतिशत छ ।

हेर्नुहोस् तस्विरमा निर्माणकार्य

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्