नेभिगेशन
समाज विविध

त्रिपालमुनि नै सुत्केरी

जाजरकोट - भूकम्पले घर क्षति पुर्‍याएपछि त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–७ धनराशिका निरुता टमाटाले शनिबार राति त्रिपालभित्र स्वास्थ्यकर्मीको सहयोगमा नवजात शिशुलाई दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध