Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

मंगलबार, कात्तिक २८, २०८०

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् ।

चीन र अमेरिकाका नेता बीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्