विश्वकप फाइनल : भारतले गुमायो छैटौँ विकेट
काठमाडौं- एकदिवशीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले छैटौँ विकेट गुमाएको छ ।
भारतले पाँचौं विकेटका रुपमा केएल राहुललाई गुमाएको हो। उनी १०७ बलमा ६६ रन बनाएर आउट भए।
यसअघि पाँचौँ विकेटका रुपमा रवीन्द्र जडेजा आउट भएका थिए। उनी २२ बलमा ९ रन मात्र बनाएर आउट भए।
जारी खेलमा भारतले ४२श्र४ बलमा ६ विकेट गुमाएर २०९ रन जोडेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १७:४१
प्रतिक्रिया दिनुहोस्