नेभिगेशन
समाज विविध

खराब मौसमका कारण नेपालगन्ज उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो

नेपालगन्ज - खराब मौसमका कारण काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान पुनः काठमाडौँ फर्किएको छ।

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहलेका अनुसार बिहान काठमाडौंबाट करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर पुनः काठमाडौँ फर्किएको हो।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित