नेभिगेशन
समाचार

अब हामी ०४७ सालकै संविधानतर्फ फर्किने हो : दुर्गा प्रसाई

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईले २०४७ सालको संविधानतर्फ फर्किने बताएका छन् । बल्खुमा पुगेका समर्थकलाई सम्बोधन गर्दै प्रसाईंले अब ०४७ सालको संविधानतर्फ फर्किने बताएका हुन् ।

उनले राजसंस्था आफैँ बलियो रहेको भन्दै दलहरुलाई होसियार रहन सचेत गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार