राजा ज्ञानेन्द्रको स्वागतमा अर्को भिँड, होटलदेखि विर्तामोडसम्म
काठमाडौं– झापामा रहेका राजा ज्ञानेन्द्र शाहको स्वागतमा होटलदेखि विर्तामोडसम्म अर्को भिँड देखिएको छ।
एउटा विद्यालयमा पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पुगेका ज्ञानेन्द्रको स्वागतमा धुलावारीस्थित होटल मेची क्राउनको गेटदेखि नै स्वागतमा भिँड लागेको हो।
दिउँसो विर्तामोडमा ज्ञानेन्द्रले शालिक अनावरण गर्ने कार्यक्रम छ भने नागरिक अभिनन्द समेत स्वीकार गर्नेछन्।
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८० १२:५२
प्रतिक्रिया दिनुहोस्