नेभिगेशन
अर्थ विविध

सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  आज सुन तोलामा ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८५० रुपैयाँ रहेको छ ।

यस्तैगरी, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेर १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्