नेभिगेशन
समाचार

कांग्रेस केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समितिको सदस्यमा चार जनालाई मनोनयन गरेका छन्।

मनोनित हुनेमा धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्की रहेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति क्रियाशील छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार