Nic Ad Nic Ad
Nic Ad Nic Ad

माटोविना लटरम्म फलेको भेंडेखुर्सानी [तस्बिरहरु]

बिहीबार, मंसिर १४, २०८०
आजको तस्बिर– दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट ९नरिवलको जटा०मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ । तस्बिर: कुलदीप न्यौपाने/रासस

 

 Bhede-khurshani_rssphoto-1701350298.jpgदाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो बिना कोकोपिटमा हाइड्रोपोनिक्स विधिबाट खेती गर्न बनाइएको अत्याधुनिक स्वचालित ग्रीन हाउस । ग्रीन हाउसमा भेंडेखुर्सानी खेती गरिएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

 

Bhede-khurshani_rssphoto1-1701350298.jpg

Bhede-khurshani_rssphoto2-1701350298.jpg

Bhede-khurshani_rssphoto3-1701350297.jpg

Bhede-khurshani_rssphoto5-1701350297.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्