नेभिगेशन
समाज विविध

खाँणका स्वकीय सचिव केसीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

१० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले केसीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता