रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने उच्च अदालतको आदेश
काठमाडौं - उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० १६:१९
प्रतिक्रिया दिनुहोस्