हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ : बालेन
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले देशमा गाली खाने अधिकारमा पनि आरक्षण भएको बताएका छन् ।
बालेनले सामाजिक सञ्जालमार्फत आरक्षण प्रणालीमाथि कटाक्ष गरेका हुन् ।
“हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ । उनले लेखेका छन्,“रब्बरको जुत्ता बनाउँछु म, त्यसमा पनि सुरुको अधिकार मेरो हो भनेर आउँछन् । र, नतन्किने प्लास्टिकको बनाएर जान्छन्’ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० २२:२९
प्रतिक्रिया दिनुहोस्