Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज बैठक बस्नुअघि रास्वपाका केन्द्रीय सदस्यले शपथ लिने

बुधबार, मंसिर २०, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ ।

उपसभापति डोलप्रसाद अर्यालका अनुसार साँझ पाँच बजे बोलाइएको बैठकमा पार्टीको समसामयिक विषयदेखि सभापति रवि लामिछानेको मलेसिया भ्रमणको बारेमा ब्रिफिङ गर्ने छन् ।

बैठकअघि ४ बजे महोत्तरीको जलेश्वर बैठकले चयन गरेको केन्द्रीय सदस्य शपथको कार्यक्रम छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्