नेभिगेशन
विश्व
रुस–युक्रेन युद्ध

युक्रेनले वार्ता गर्न नचाहेकोले रुसको सैन्य कारबाही जारी : रुसी राष्ट्रपति

मस्को– युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन ‘असैनिकीकरण’को लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताएका छन् । 

‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ  तब शान्ति आउँछ’,  पुटिनले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन