Nic Ad Nic Ad
Nic Ad Nic Ad

पल विरूद्धको बलात्कार मुद्दामा सर्वोच्चले सुनुवाइ गर्ने

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं - उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ ।

उच्च अदालत पोखराकाे उक्त फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।

नाबालिग बलात्कारको अभियोग लागेका पल शाहको मुद्दामा उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो।

उक्त  फैसला चित्त नबुझेको भन्दै सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्