नेभिगेशन
समाचार

सर्वत्र बिरोध भएपछि संस्कृतिमन्त्री सुदन किराँतीले फर्काए यस्तो जवाफ

काठमाडौंक्रिश्चियन समुदायको कार्यक्रममा पुगेर विवादीत अभिव्यक्ति दिएका संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किराँतीको सर्वत्र बिरोध भएपछि जवाफ फर्काएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ फर्काउँदै आफू सबैको भएको बताएका छन्।

किराँतीले अभिभावक रहेको जनाऊँ दिँदै पशुपति सफा गर्दा हिन्दु, गुम्बा जाँदा बुद्धिष्ट, मुस्लिमको कार्यक्रममा जाँदा मुसलमान भन्ने गरेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेको जवाफ यस्तो छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार