नेभिगेशन
अर्थ विविध

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ - सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेको छ ।

सुनको मूल्य आज तोलाको एक लाख २० लाख ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महास‌ङ्घले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्